सरकारी कर्मचारीलाई तलब सहित १० दिन भ्रमण बिदा



काठमाडौं ।
सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् ।
उनका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो । यसको लागि आवश्यक बजेट समेत अर्थमन्त्रीले प्रस्तुत गरेका छन ।