ल्यापटप किन्न विद्यार्थीलाई १ प्रतिशत ब्याजदरमा ८० हजार ऋण



काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् ।
बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यसको लागि अर्थमन्त्रीले बजेट विनियोजन गरेको बताए