शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख सम्म ऋण पाइने



काठमाडौँ।
सरकारले स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख सम्म ऋण मिल्ने व्यवस्था गर्ने भएको छ।
शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।