पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री कृष्णचन्द्रले गरे दुईवटा निर्णय


  • पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री कृष्णचन्द्रले गरे दुईवटा निर्णय
  • कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेलगत्तै दुईवटा निर्णयहरु गरेका छन् । शनिबार बेलुका उनले मनसुन सुरु भएसँगै विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् । यस्तै, महिलाहरुको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *