मनाङको चामेमा वाढीले लघु जलविद्युत सहित ६ घर वगायो


  • मनाङको चामेमा वाढीले लघु जलविद्युत सहित ६ घर वगायो
  • काठमाडौं । लगातारको वर्षातबाट मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको र ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाएकाे जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काकाले जानकारी दिए । उक्त स्थानमा भएका सबै जनतालाई माडास्थित कारागारमा राखिएको छ । डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *