नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो।
प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी वढ्यो



काठमाडौं ।