प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउने मन्त्रीपरिषदको निर्णय


  • प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउने मन्त्रीपरिषदको निर्णय
  • काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको ती मन्त्रीको भनाइ छ । को

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *