सशस्त्र प्रहरीका १५ डिएसपी एसपी बढुवा


  • सशस्त्र प्रहरीका १५ डिएसपी एसपी बढुवा
  • काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो । बढुवा हुनेहरुमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकारीहरु छन् । बढुवाको सूचीबारे तय नहुँदा एसएसपी बढुवामा भने निर्णय भएको छैन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *