एमाले नेता भीम रावलले सांसद पदबाट दिए राजीनामा


  • एमाले नेता भीम रावलले सांसद पदबाट दिए राजीनामा
  • काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनामा दिएका छन्। अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन्। उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *