बसिरहेको होटल तत्काल छोड्न तालिवानको आदेश


  • बसिरहेको होटल तत्काल छोड्न तालिवानको आदेश
  • काठमाडाैं । तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल छाड्न आदेश दिएको छ ।
    होटलमा रहेका एक सय ५० जना नेपाली सुरक्षागार्ड सहित अन्य विदेशी नागरिकलाई विमानस्थलमा गएर बस्न उर्दी जारी गरेकाे हाे । हाेटलमा नेपालीसहित जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नागरिक छन्न । होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएकाे अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ ।
    टलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *