कलाकार निशा घिमिरेको मृत्यु



काठमाण्डौ ।
कलाकार निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको हो। उनको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छोडेपछि उनको मृत्यु भएको हो।