प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा मल्ल चयन


  • प्रचण्डको सचिवालय हेरफेर, स्वकीय सचिवमा मल्ल चयन
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय हेरफेर गरिएको छ । हालै बसेको स्थायी कमिटी बैठकले प्रचण्डको सचिवालय हेरफेर गर्ने निर्णय गरेको हो ।
    प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल चयन भएका छन्।उनी अनेरास्ववियु (क्रान्तिकारी) का पूर्वअध्यक्ष हुन् । प्रमुख स्वकीय सचिवमा रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी दिइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *