देउवाको मनपरी, डडेलधुरा पार्टि पूर्वसभापति मल्ललाई कारवाही


  • देउवाको मनपरी, डडेलधुरा पार्टि पूर्वसभापति मल्ललाई कारवाही
  • धनगढी । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललालाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जानकारी दिए ।
    “नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहनेगरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,” मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विधान विपरीत मल्लले गरेका कामका विषयमा भने कारबाहीपत्रमा खुलाइएको छैन

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *