इञ्जिनबाट धुँवा निस्किएपछी श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण


  • इञ्जिनबाट धुँवा निस्किएपछी श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण
  • काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानको इञ्जिनबाट धुँवा निस्किएको छ । उडेको केही समयमै विमानको लेफ्ट इञ्जिनबाट धुँवा निस्किएपछि विमान नेपालगञ्ज विमानस्थलमा फर्किएको छ । बिहान ९ : ४९ बजे उडेको विमानलाई नेपालगञ्जमै पूर्ण आपतकालिन अवतरण गराइएको छ । क्याप्टेन रितेश कर्णले उडाएको विमानमा ७९ जना यात्रु सवार थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *