मतदाता नामावली संकलन स्थगित


  • मतदाता नामावली संकलन स्थगित
  • काठमाडौं । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ ।
    चुनावको घोषणा भएकाले आजदेखि मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । तर अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाको भबोलीसम्म संकलन गरिने उनले बताए । यसैबीच २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनयता २७ लाख मतदाता थपिएका छन् । योसँगै अहिले १ करोड ८१ लाख ८२ हजार २ सय ३९ मतदाता पुगेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *