प्रहरीका एक सय ३१ डिएसपीको सरुवा, ३४ जनाको पदस्थापन



काठमाडौं ।
लामो समयदेखि रोकिएको नेपाल प्रहरीका डिएसपीको सरुवा मंगलबार भएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एक सय ३१ जना डिएसपीको सरुवा गरी गत साता बढुवा भएका ३४ जनाको पदस्थापन गरेको हो ।
लिंकमा क्लिक गर्नुहोस ।
www.nepalpolice.gov.np