गुल्मी-२ बाट विर्वाचन लड्ने झाँक्रीको घोषणा



काठमाडौं ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सासंद रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र-२ बाट विर्वाचन लड्ने घोषणा गरेकी छन् ।
सासंद झाँक्रीले आइतबार फेसबुकमार्फत आफू गुल्मी क्षेत्र नम्बर दुईमा विर्वाचन लड्ने जानकारी दिएका हुन् । एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएका छन् ।
झाँक्री यसअघि नेकपा एमालेबाट समानुपातिक सासंद बनेका थिए । गुल्मी क्षेत्र-२ मा एमालेका गोकर्ण विष्ट सासंद छन् ।