भारतीय सेना प्रमुख नेपाल आउँदै



काठमाडौं ।
भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।
पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा भदौ १९ गते नेपाल आउने भएका हुन् ।
उनी भदौ २३ सम्मनेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।