अछामको सिडियोमा रामदत्त पाण्डेलाई खटाइयो



काठमाडौं ।
गृह मन्त्रालयले अछामका सिडिओ हेरफेर गरेको छ । अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ ।
त्यहाँ कार्यरत विश्वराज मरेसनीको मन्त्रालय सरुवा भएको छ । एक वर्ष अवधि पुगेकाले सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।