घनश्यामले निर्वाचन चिन्ह ‘त्रिभुज’ पाए



काठमाडौं ।
नेकपा एमालेले टिकट नदिएपछि एमाले छाडेका नेता घनश्याम भूसालले निर्वाचन चिन्ह ‘त्रिभुज’ पाएका छन् ।
छाडेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसाललाई बुधबार निर्वाचन अधिकृतको कार्यालयले भूसाललाई त्रिभुज चिन्ह दिएको हो । त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी भूसालले व्याख्या गरेका छन् ।